मनै लोभ्याउने तेह्रथुमको चोलुङ पार्क(फोटो फिचर)

२० बैशाख २०८२
Avatar
प्रोफाइल खबर

तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कले पर्यटकको ध्यान खिचेको छ । गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्क आकर्षित देखिन्छ । त्यहाँ पाइने वनस्पतीहरुले चोत्लुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्: