ड्रोनबाट देखिएको धर्मस्थली (तस्बिरहरु)

२३ बैशाख २०८२
Avatar
प्रोफाइल खबर

काठमाडौँको उत्तरपश्चिममा रहेको प्राचिन लिच्छविकालीन नगर धर्मस्थली धमाथु नामले चिनिन्छ । यहाँ घुमघामका लागि प्रशस्त स्थलहरु छन् । धर्मस्थली अर्थात् धर्म गर्नेहरूको स्थल भनेर चिनिने भएकाले धार्मिक पर्यटकहरु यहाँ पुग्ने गर्छन् ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्: