आयुर्वेद र योग

कोटेश्वर महादेव काठमाण्डौ जिल्लाको कोटेश्वरस्थित ऐतिहासिक शिवको मन्दिर हो । यही मन्दिरबाट नै कोटेश्वरको नामाकरण गरिएको हो । यस क्षेत्र मल्लकालका मल्ल राज्य कान्तिपुर, पाटन, र भक्तपुरको सिमाना क्षेत्र हो । यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णीमा, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि पनि मन्दिरमा भक्तजनको बाक्लो उपस्थिती हुन्छ । यहाँ हरेक शनिबार साँझ आरती गरिन्छ। ज्योतिर्लिङ्गहरूमध्ये (५५) औं कोटीश्वर – कोटेश्वर, पर्नु हुन्छ। आगामी दिनमा हामी यसको सपुर्ण जानकारी सहित भिडियो प्रस्तुत गर्नेछौ।
प्रतिक्रिया दिनुहोस्: