२१ माघ २०८२, बुधवार

सरस्वती मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

प्रोफाईल खबर ९ माघ २०८२, शुक्रवार

सरस्वती मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदै छ । आज बिहानैदेखि सरस्वती मन्दिरहरूमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको चहलपहल देखिएको छ ।

 

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट