चन्द्रागिरिको मातातीर्थमा भव्य मेला (फोटो)

१५ बैशाख २०८२
Avatar
प्रोफाइल खबर

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ । आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्नकासाथै पिण्डदान तथा सिदादान गरिरहेका छन् ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्: