आयुर्वेद र योग

भित्रिशरीरका १२ प्रमुख अङ्ग,
तिनीहरुसक्रिय रहने समय,
त्रिदोष र उपचार:
- फोक्सो- प्रातः३-५, वात-कफको प्रभाव, गोमुत्र-गोमय-नौनी
- ठूलो आन्द्रा- प्रातः ५-७, वातको प्रभाव, नौनी-गोमय-तक्र
- आमाशय- प्रातः ७-९, पित्त-कफको प्रभाव, दही-नौनी
- प्लीहा, अग्न्याशय- प्रातः ९-११, पित्तको प्रभाव, तक्र-घृत
- हृदय- दिउँसो ११-१, पित्त-वातको प्रभाव, तक्र-घृत
- सानो आन्द्रा- दिउँसो १-३, पित्त-वातको प्रभाव, तक्र-गोमुत्र
- मुत्रथैली- अपरान्ह ३-५, वातको प्रभाव, गोमय
- मृगौला- बेलुकी ५-७, वात-कफको प्रभाव, गोमुत्र
- हृदयावरण- रात्रि- ७-९, वात-कफको प्रभाव, गोमय-घृत
- त्रिउष्मक (शरीरको ताप नियन्त्रण व्यवस्था)- रात्रि ९-११, कफ-वात-पित्तको प्रभाव, दुध
- पित्त- रात्रि११-१, पित्तको प्रभाव, निद्रा
- यकृत- रात्रि १-३, वात-कफको प्रभाव, निद्रा
प्रतिक्रिया दिनुहोस्: